नेपाल
भन्ने देश ई.सा को १००० वर्ष पहिला थियो भन्ने कुराको अथर्बबेद लेखेको छ ! हिन्दुहरुको महान पुराण स्कन्ध पुराणको ८१ अध्यायमा नेपाल
भन्ने देश उल्लेखित छ र
एसको सिमाना पुर्बमा कामरुकमक्ष्य (हाल आसाम) दक्सिनमा पाटालिपुत्र कतुर (हाल
पटना) पस्मचिममा कंगारा सम्म थियो अझ हिन्दुले लेखेको
स्कन्द पुराण मान्दैनौ भन्नेहरु समुन्द्रगुप्तको ईलाहाबादस्थित सिलालेख
गएर पढे हुन्छ तेहा पनि हाम्रो सिमाना माथि उलेखित गरेकै स्थान भनेको छ ! लुम्बिनीको आसोक स्तम्भ निकाल्ने बेलामा सम्राट अशोकले लुम्बिनी यिस्थि शिलालेखमा पनि लेखेका छन् "हिद बुद जाते नेपाल" भनेको यो बुध येहा जन्मेका हुन् र यो देश नेपाल हो भनेर प्रस्ट्यायेका छन् !! कौटिल्यको अर्थसास्त्र मा पनि नेपाल को बारे उल्लेख गरिएको छ भने
यो पनि पहिला को भारत (भारत बर्स /आयब्रत) जस्तै फुट्दै र जुट्दै थियो
!! तेसैले नेपाल परापुर्बकाल देखि नेपालनै थियो !!
"हामी नेपाली जन्मे देखि स्वतन्त्र छौ !! हामीलाई कसैको दासत्व स्वीकार छैन !! हामीलाई कसैको परतन्त्र स्वीकार छैन !!
पृथिवीबाले त्यो पुरानो नेपाललाइ एकीकरण गरेका हुन् तेसैले ईतिहासलाइ सम्मान गरौ होयिन भने हामीहरुका नातीनातिनाले हामीलाइ धिकार्न बाद्यः हुनेछन !! जय देश नेपाल