About Me

My photo
A #Civil/Structural Engineer #Works in Hydro-power projects #fidgety #fickle विचार र बाध्यताको दुष्चक्र मा घेरिएको व्यक्ति !! (A person surrounded by a vicious cycle of thoughts and compulsions !!)

Tuesday, November 11, 2014

मेरो भोलिको नेपाल-२



नेपाललाई संघ बनाउन तेस प्रदेस को पहिचानको सम्बन्धमा अहिलेको मेरो बुझाईमा एउतै जात बिसेसको एउटा प्रदेश बनाउने  यो ठ्याकै भारत पाकिस्तान छुट्टिन लाग्दा खेरिको जस्तो भयो भारतका मुस्लिमहरु  पाकिस्तान गए पाकिस्तानका हिन्दुहरु भारत आए कति काटमार भयो कतिले ज्यान गुमाए ! कतिले कति ढुख पाए भन्नेकुराको लेखाजोखा भारतमा सूद हुन सकेको छैन ! जे भए नि भारत मा त्यो एउटा कालो ईतिहास को रुपमा अजै जिवितै !! बिसेस गरि अहिले नेपालमा मदेस, लिम्बु खम्बुवान, तम्बुवान, मगरातका जनतालाई छुट्टै प्रदेश चायिएको भन्ने कुरा सामाजिक संजाल थुप्रै प्रकासित लेख बाट सबैलाई अवगत नै   येसो शुस्म  बिस्लेशण गरु मदेशमा बसेका पहाडी पहाडमा बसेका मदेशीको यिस्थिति के हिजोका भारतका मुस्लिम पाकिस्तानका हिन्दु जस्तै गराउने हो मेरो बुजायी एती हो !! बाकी आर्को कुरा आफ्नो पहिचान खोज्दा आर्का को पहिचान को बारेमा नि सोच्नु हो दाजुभाई हो ... के मदेस आन्दोलमा जस्तो गरि पहाडिया हरुलाई लखटने मदेशमा फेरी !! आज छदम पहाडियाले मदेसी लाई "मदिसे" "धोति" भने जस्तै भोलि जुन जातिको नामको प्रदेश को जनता जस्तै लिम्बु प्रदेशमा मदेशका जनतालाई "मदिसे धोति " भन्न सकिदैन भन्ने ग्यारेन्टी कसले दिन्छ, मदेशमा मगरहरुलाई "लिडेमगर" नभन्ला भन्न को ग्यारेन्टी गर्न सक्छ !! अज नेवार समुदाय हरेक जिल्ला को सदरमुकाम मा बसोबास गर्दै आएका छन् तपाईले जस्तो भनेको लिम्बुवानमा, खुम्बुवानमा, तमुवानमा, मगरातमा,खस राज्य मा थारुवान मा मिथिला मा नेवार लाई "ज्यापू" भनेर नबन्ला भन्ने ग्यारेन्टी को दिन सक्न्नु हुन्छ !! मैले भोलि को दिन द्खेको छु कालान्तर मा यो जातीयप्रदेशले माथि अबियक्त गरेका बुदाले देस नटुक्रियेला भन्न को सक्छ मलाई बुदागत रुप मा बताई दिनु होला ! हिजो जयथिति मल्लले काम को आधार मा बर्णमा जनत लाई बिबाजित गरे तेस्को दुक्ख हामीले पाएका छौ ! भोलि लिम्बुवान नामक प्रदेशमा लिम्बु मात्र, खुम्बुवान नामक  देशमा खुम्बु जाति मदेश को नाम मा राखिएको नाम मा मदेशी मात्र बस्ने ठाउ हुन्छ कालान्तरमा तेहा सबै प्रदेशमा एउटै जाती भएर मानौ १० प्रदेश बनायिये १० प्रदेश हुन्छ किन कि बहुमत हुन्छ नि त्यो ठाउमा आफै बुझ्नुस आहिले नभयेनी कालान्तरमा यो अवश्य हुन्छ !! बाकी रहे १२० जाती हरु तिनको हालत के होला आफै बुज्नुस !! कुरा गहिरो नि साथी हो !! हामीले खस ले धेरै पढेका छौ तेही भएर राज्य को हरेक अंग मा छौ आहिले मदेशी /जनजातीहरु पनी माथि पुगेका छन् पढेका छन् !! मैले कुनै जात धर्म बिसेसले देश नटुक्रयायिदिनु होला धन्यबाद !!   

No comments:

Post a Comment